पोलपाल
ना. [पोल्+अ (द्वि.)]
- कुनै वस्तुलाई आगोमा पोल्ने काम; डढाउने काम।
- अर्काको पोल लगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पोल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)