पोल

ना. [पोल्+अ]

  1. कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदार वा बेकसुर व्यक्तिलाई देखाउने काम।
  2. अर्काको भित्री कुरा खोल्ने काम।
  3. चुक्ली लाउने काम; चुक्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)