पोलो

ना. [√ पोल्+ओ]

  1. कामकाजको पिर।
  2. चटारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)