पोलो

ना. [स. पूल]

  1. अरिङ्गाल, माहुरी आदिले बनाएको गुँड वा गोलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)