पोल

ना. [सं. पल]

  1. धार्नीका नापको सबैभन्दा तलको तौल; एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भाग बराबरको परिमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)