पोषणाभाव

ना.

  1. शरीरलाई मोटो, बलियो बनाउने पौष्टिक तत्त्व वा पौष्टिक भोजनको कमी।
  2. त्यस्तो कमीले हुने रोग; कुपोषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)