पोषित

वि.

  1. पोषण गरिएको; पालिएको।
  2. पराश्रयी जीवजन्तुलाई सहारा दिई बचाउने जीव वा वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)