पोस्टर
ना. [अङ्.]
- सर्वसाधारणको जानकारीका लागि नारा, माग आदि ठुलठुला अक्षरमा लेखी आवश्यकताअनुसार चित्र समेत बनाई भित्ता आदिमा टाँसिने पत्र; एक प्रकारको विज्ञापनपत्र; भित्ते प्रचारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)