पोस्टाचार्य

ना. [अङ्. पोस्ट+सं. आचार्य]

  1. आचार्य परीक्षा उत्तीर्ण गरेपछि तीन वर्षसम्म अध्ययन गरी विशिष्ट परीक्षा उत्तीर्ण भएर पाइने एक उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)