पोस्नु

स.क्रि. [सं. पुष्+नु]

  1. मन परेका व्यक्तिलाई धनमाल आदि खुब दिनु।
  2. पालनपोषण गर्नु; पाल्नु।
  3. हृष्टपुष्ट पार्नु; मोटो, बलियो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)