पोष्यवर्ग

ना.

  1. आफूले पालनपोषण गर्नुपर्ने मानिसहरूको समूह (नोकरचाकर, छोराछोरी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)