पोहर/पोहोर

ना. [सं. पोत/परुत्]

  1. गएसाल; अघिल्लो वर्ष; एक वर्षपहिलेको वर्ष; गत वर्ष।
  2. पोहोर; गत वर्षमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)