पोहोरो

ना. [सं. पोतर]

  1. कुखुराको कोरलो पोथी; फुल पार्ने बेलाको कुखुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)