पौँ

ना. [नेवा.]

  1. पिरो, अमिलो; नुनिलो वा गुलियो स्वाद हुने, केही रातो वा केही कालो माडाजस्तो खानेकुरो; माडाको विशेष प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)