पौँठा
ना. [सं. पृष्ठ]
- बियाउने गाई-भैँसीका पुच्छरका फेदका दुईपट्टि उठेको मांसल भाग वा लोला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पृष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)