पौँठा बसाइ
ना.
- नबियाउँदै तर बियाउने समय नजिक आइसकेपछि गाई-भैँसी आदि स्त्री- पशुका पुच्छरका फेदमा दुवैतिर गहिरो हुँदै जाने अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)