पौँठा

ना. [पौँठो+आ]

  1. दुई हातका नारी; पाखुरा; मणिबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)