पौगण्ड
ना. [सं.]
- बालबालिकाको पाँचदेखि दश वर्षसम्मको उमेर।
- पाँच वर्षदेखि दश वर्षसम्मका उमेरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)