पौडनु
अ.क्रि. [सं. प्लवट (प्लवन)+नु]
- नडुब्नका लागि हात-गोडा चालेर पानीमा खेल्नु; पानीमा हातगोडाले खियाउनु।
- काठ आदि वस्तु पानीमा उत्रेर बग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. प्लवट (प्लवन)+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)