पौने

वि. [प्रा. पाएण > सं. पादेन]

  1. कुनै सङ्ख्या वा परिमाणको चार भागमध्ये तीन भाग मात्र भएको।
  2. चार खण्डको तीन खण्ड; तीनचौथाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)