पौबा

ना. [नेवा. पौवा]

  1. कागत, कपडा आदिमा देवदेवीहरूका चित्र लेखिएको प्राचीन शैलीको चित्रपट; थाङ्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)