पौराणिक

वि. [सं.]

  1. पुराणमा भएको; पुराणको; पुराणसम्बन्धी।
  2. प्राचीन कालको; पुरानो समयको।
  3. पुराण भन्न जान्ने मान्छे; पुराणवाचक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)