पौरुष

वि. [सं.]

  1. पुरुषसम्बन्धी; पुरुषको।
  2. पुरुषको भाव वा अवस्था; पुरुषत्व।
  3. सामान्य रूपले पुरुषमा हुने विशेषता तथा गुण; पुरुषार्थ; पौरख; पराक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)