पौर्णमास
वि. [सं.]
- पूर्णिमासम्बन्धी; पूर्णिमाको।
- अग्निहोत्रहरूद्वारा पूर्णिमाको दिन गरिने एक प्रकारको यज्ञ।
- पूर्णिमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)