पौर्णमासिक

वि.

  1. पूर्णिमाको; पूर्णिमासम्बन्धी।
  2. पूर्णिमाका दिनमा हुने (पूजा, व्रत आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)