पौर्वात्य

वि. [सं. पौरस्त्य]

  1. पूर्व दिशाको; पूर्वीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)