पौर्वापर्य
ना. [सं.]
- पहिलेको अगाडि र पछिको पछाडि रहने क्रम।
- अगाडि र पछाडिकोमा हुने सम्बन्ध।
- पूर्वापरको भाव वा अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)