पौवाली
ना.
- पौवाको हेरविचार वा संरक्षण गर्ने व्यक्ति; पौशालाको रक्षक।
- पौवा वा त्यसका छेउछाउमा बास गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)