पौवा

ना. [प्रा. पर्वा > सं. प्रपा]

  1. बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी; पानीयशाला; पौशाला।
  2. ठाँटी; टहरो; धर्मशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)