पौष

ना. [सं.]

  1. सौर मासअनुसार मङ्सिर र माघका बिचमा पर्ने महिना; पुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)