पौषी

वि.

  1. पौष महिनामा पर्ने।
  2. पौषसम्बन्धी; पुसको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)