प्याँ

क्रि.वि. [अ.मू.]

  1. सनही आदि बाजा बजाउँदाको झैँ शब्द निस्कने गरी (प्रायः केटा-केटीका रुवाइका अनुकरणमा प्रयोग हुने)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)