पौष्टिक
वि. [सं.]
- शरीरलाई मोटो, बलियो बनाउने; पुष्टिकारक; शक्तिवर्धक।
- पुष्ट पार्ने काम; पुष्टिकारक कर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)