प्याउरी

ना. [सं. पिककुली]

  1. प्याउप्याउ गरेर कराउने एक जातको पक्षी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)