प्याउली
ना. [सं. पल्लवी]
- साधारण, दाँती नपरेका पात हुने, पहेँलो फूल फुल्ने बुटो वा त्यसैको फूल। (उदा.- एक्लो कोमल प्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ। -माधव घिमिरे, राजेश्वरी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)