प्याक्क
क्रि.वि. [अ.मू. प्याक्+क]
- हिर्काउँदा हलुको किसिमले लाग्ने गरी।
- मर्दा मुख बाउने गरी।
- एकाएक उघ्रिने गरी।
- सोचविचार नगरी त्यसै बोलेर; प्याच्च।
- हलुङ किसिमले प्रहार गरिएको।
- उघ्रिएको।
- असावधानीपूर्वक भनिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)