प्याङना. [भो. ब.]पिउरी आदि राख्नका निम्ति बाँसका गिद्राबाट बनाइएको बट्टा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्याक्क प्याङ पाथी