प्याच्च
क्रि.वि. [अ.मू. प्याच्+च]
- पछि के-कसो पर्छ भन्ने विचार नगरीकन मन लागेको कुरा उच्चारण गरेर; सोचविचार नगरीकन बोलेर; प्वाक्क।
- असावधानीका साथमा थुकेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. प्याच्+च]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)