प्याच पाकेट

ना. [अङ्.]

  1. सफारी-सर्ट वा अन्य त्यस्तै कपडामा बाहिरैपट्टिबाट टाँसेर लगाइने एकसरो खल्ती; टँसुवा गोजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)