प्याजी

वि.

  1. सुकेको प्याजका बोक्राको जस्तो रङ हुने; रातो, निलो मिसिएको हल्का रङको; बैजनी रङको।
  2. प्याजबाट बनेको पकोडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)