प्याट्ट

क्रि.वि. [अ.मू. प्याट्+अ (द्वि.)]

  1. लबटा, लट्ठी आदिले पिट्दा एकै चोटि मात्र लाग्ने गरी; हलुका किसिमले लाग्ने गरी।
  2. कुनै भाँडाकुँडा आदि एकै चोटि फुट्ने किसिमले; पट्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)