प्यात्त

क्रि.वि. [अ.मू. प्यात्+त]

  1. कुहेर, गलेर वा सडेर एकैपल्ट खस्ने गरी; फ्यात्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)