प्यादा
ना. [फा. पियाद]
- पैदल सिपाही; पदाति।
- दूत; हल्कारा।
- आफ्नो काम फत्ते गर्न कसैको पछि लाग्ने काम; पिछा; हत्ते।
- बुद्धिचालका गोटीमध्ये सबैभन्दा सानो तहको गोटी; पैदल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पियाद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)