प्यारी

वि. [प्यारो+ई]

  1. ज्यादै मनपरेकी; प्यारो लाग्ने (स्त्री)।
  2. प्रिया; प्रेमिका; मायालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)