प्यारो

वि. [प्यार+ओ]

  1. मनपर्दो; स्नेहिलो; प्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)