प्यारोल
ना. [अङ्.]
- रातमा हिँड्ने सरकारी कर्मचारीलाई सुरक्षा चौकीका सैनिक वा प्रहरीहरूले नरोकून् भन्ने उद्देश्यले दिइने साङ्केतिक शब्द।
- बन्दीले आफू बाहिर निस्कनुपर्दा कारागार आदिका अधिकारीलाई दिइने मौखिक विश्वास वा वचन; पेरोल।
- प्रतिज्ञा वा वचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)