प्यासेन्जर गाडी

ना.

  1. डाकगाडी वा एक्सप्रेस गाडी नभई बिचबिचमा रोकिँदै ढिलो चालले हिँड्ने यात्रुगाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)