प्यासो

वि. [प्यास+ओ]

  1. पानी आदि पिउने इच्छा प्रबल भएको; तिर्खाएको; तिर्खालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)