प्युठान
ना. [सं. पीठस्थान]
- राप्ती अञ्चलअन्तर्गत पर्ने र गुल्मी तथा सल्यान जिल्लाको बिचमा पर्ने एक जिल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पीठस्थान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)