प्युठाने

वि. [प्युठान+ए]

  1. प्युठानमा हुने; प्युठानबाट आएको; प्युठानसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)